कैदीबन्दीलाई तान तथा आश्रित बालबालिकालाई न्यानो कपडा

खोटाङ, सामाजिक कानूनी सहायता केन्द्रले जिल्ला कारागार खोटाङमा रहेका कैदीबन्दीलाई सामग्री तथा आश्रित बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको छ । केन्द्रले कैदीबन्दीका लागि पाँच थान कपडा बुन्ने तान तथा उनीहरुका चार जना आश्रित बालबालिकालाई  न्यानो कपडा उपलब्ध गराएको हो । 
केन्द्रले आफ्नो मासिक अनुगमनको अवसर पारेर सोमबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि शान्तिप्रसाद आचार्यले सो सामग्री तथा कपडा हस्तान्तरण गर्नुभयो । अनुगमनका लागि कारागार पुगेका टोलीले त्यहाँ रहेका कैदीबन्दीका समस्याका बारेमा समेत जानकारी दिएको छ । 
कारागारमा रहेका कैदीबन्दीले 
 

http://rupakotradio.org.np/