व्यवसायीक खेती सुरु गर्दा मुद्धा खेप्ने किसान

व्यवसायीकरुपमा कृषि पेशा सुरु गर्ने किसानले राज्यबाट कस्तो मान सम्मान वा पुरस्कार पाउलान् ? उत्तर सहज छ । प्रशस्त आर्थिक–भौतिक पुरस्कार वा सम्मान । तर, व्यवसायीक कृषि पेशा सुरु गर्दा खोटाङको बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका किसान पर्खनबहादुर राईले...

http://rupakotradio.org.np/