आयोजकले नै राखे फुटबल प्रतियोगिताको उपाधी

रामधन राई÷रुपाकोट रेडियो, खोटाङ खोटाङमा सम्पन्न अन्तर क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी आयोजक खोटाङ फुटबल एकेडेमीले नैै राखेको छ । गत शुक्रबारदेखि जारी प्रतियोगिताको फाईनल खेलमा मंगलबार खारम्बु स्पोर्टस् क्लब खार्मीलाई ट्राईब्रेकरमा जीत्दै...

http://rupakotradio.org.np/