नर्वे विश्वकै सबैभन्दा खुशी देश

युरोपेली देश नर्वे विश्वकै सबैभन्दा खुशी देश बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुशी प्रतिवेदनमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुशी देश बनेको हो । यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुशी मुलुकको सूचीमा परेका छन् । यो सूचीमा अमेरिका १४औं र...

सरकारी अधिकारीबाट्र ट्रम्पको आदेशको विरोध ।

अमेरिकी अधिकारीहरुले नै नष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीसम्बन्धि आदेशको विरोध गरेका गरेका छन् । न्याय विभागले ट्रम्पनीतिको प्रतिरक्षा नगर्ने निर्णय गरेको छ । निमित्त महान्यायधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै...

http://rupakotradio.org.np/