१७ वर्षीय किशोरीको हत्या आरोपमा पाँच पक्राउ, म्याद थप गरेर अनुसन्धान सुरु

खोटाङ, फागुन खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जना बिरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । घट्नामा शंकास्पद मानिएपछि पक्राउ परेका पाँच आरोपित बिरुद्ध मंगलबार म्याद थप गरेर अनुसन्धान अघि...

अबैध शारीरिक सम्बन्धले परिवार भताभुङ्ग

खोटाङ, माघ– अबैध शारीरिक सम्बन्धले खोटाङमा एक परिवार भताभुङ्ग भएको छ । श्रीमान बिदेश रहेका समयमा परपुरुषसँगको शारीरिक सम्बन्धबाट गर्भ बसेको खुलासा भएपछि सदरमुकाम दिक्तेलका एक परिवार टुक्रिएको हो । सामान्य अस्वस्थ भएपछि स्वास्थ्य संस्था पु¥याइएका महिला...

सडक बन्द १५ दिनकालागि फिर्ता

खोटाङ, माघ १९  स्थानीय तह पुःर्नसंरचनाको बिषयमा असन्तुष्टी जनाउँदै खोटाङमा तीन साता अघि सुरु भएको अनिश्चितकालिन सडक बन्द फिर्ता भएको छ । सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा पुस २३ गतेदेखि सुरु गरिएको...

सिकाइ उपलब्धी नगराउने शिक्षकलाई अन्यत्र सरुवा गरिने

केदार मगर÷खोटाङ, पुस । सिकाइ उपलब्धी नगराउने खोटाङको सामुदायिक विद्यालयका शिक्षकलाई अयोग्य ठहर गर्दै अन्यत्र सरुवा गर्ने निर्णय गरिएको छ । शैक्षिक गुणस्तरमा खोटाङ मुलुकमै कमजोर सावित भएपछि सुधार गर्ने अभियान अन्तरगत यस्तो निर्णय गरिएको हो ।  शिक्षकको...

मेवाखोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु

मेवाखोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु  जिल्लाबाट उत्पादन गरिएको मेवाखोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ । दिक्तेल नगरपालिका–१० स्थित मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको हो...

ऐतिहासिक नाम हटाएको भन्दै जेष्ठ नागरिक आन्दोलित

ऐतिहासिक नाम हटाएको भन्दै जेष्ठ नागरिक आन्दोलित स्थानीय तह पुनः संरचनाको खाका आयोगमा पठाउने क्रममा दिक्तेल नामले परिचित दिक्तेल नगरपालिकाको नाम हटाएको भन्दै जिल्लाका जेष्ठ नागरिक आन्दोलित भएका छन् । परापूर्वकालदेखि परिचित दिक्तेलको नाम हटाएर पुनः संरचना...

दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुरु

दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुरु केदार मगर÷खोटाङ, मङ्सिर । खोटाङको सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सुरु भएको छ । दुबै जिल्लाका यातायात व्यवसायीको समन्वयमा पहिलोपल्ट दिक्तेल–भोजपुर सिधा यातायात सेवा सुरु गरिएको हो । दुई...

सडक स्तरोन्नतीकालागि स्वीस राजदुत समक्ष माग

खोटाङ, मंसिर – खोटाङका दश राजनैतिक दलले ८ वटा सडक स्तरोन्नतीकालागि नेपालका लागि स्वीस राजदुत योर्क जियोभन्नी फ्रिडेन समक्ष माग राखेका छन् । स्वीस सरकार र नेपाल सरकाको साझेदारीमा जिल्लामा सञ्चालन भइरहेका बिभिन्न परियोजनाको समिक्षाकाक्रममा दिक्तेल आइपुगेका...

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भट्टराई

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा मोहन भट्टराई चयन भएका छन् । सदरमुकाम दिक्तेलमा शनिबार राती सम्पन्न दशौं अधिबेसनबाट भट्टराई संगठनको अध्यक्षमा सर्वसहमत चयन भएका हुन् । २१ सदस्यीय संगठनको उपाध्यक्षमा हरिनारायण राई, महिला उपाध्यक्षमा...

तातोपानीमा डुबेर गम्भीर घाइते

खोटाङ भदौ२०, तातोपानीमा डुबेर खोटाङमा एक बालीका गम्भीर घाइते भएकी छन् । दिक्तेल नगरपालीका(१ बस्ने काजी बस्नेतको ११ महिनाको छोरी रिस्तिका बस्नेत गम्भीर घाइते भएकी हुन् । घाइते भएपछि बालीकालाई जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागी पु¥याएपनि उपचार हुन नसकेपछि...

http://rupakotradio.org.np/