घर टहराको मुआव्जा निर्धारण

खोटाङ, फागुन – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ ४६ किलोमिटर सडक खण्ड आसपासका घर टहराको मुआव्जा निर्धारण गरिएको छ । जग्गा प्राप्ती ऐन २०३४ बमोजिम गठीत मुआब्जा निर्धारण समितिले सडकको रेखाङ्कनमा परेको घर र टहराको मुआव्जा निर्धारण...

फेरी मारिइन् अर्की युवती, बलात्कार पछि हत्या गरिएको आशंका

खोटाङ, माघ २७ – खोटाङमा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको बिभत्स हत्या भएको केही दिन नबित्दै पुःन अर्की युवतीको बिभत्स हत्या भएको छ । बिभत्स हत्या गरिएको अवस्थामा महतको शव भेटिएको पाँच दिन नबित्दै खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता...

कृषि उपजको ठाउँमा चप्पलदेखि कपडासम्म

फलफुल तथा तरकारी बिक्री केन्द्रमा के–के किन्न पाईएलान् ? उत्तर सहज छ,–थरिथरिका फलफुल । थरिथरिका तरकारी । तर, खोटाङ सदरमुकाम दिक्तेल र सछितापोखरीको पञ्चमीबजारमा लाग्ने साप्ताहिक हाटमा कृषककालागि निर्माण गरिएको फलफुल तथा तरकारी बिक्री केन्द्रमा भने जुत्ता,...

खोटाङ सदरमुकाम दिक्तेलमा निर्माणाधिन दुवै बसपार्क सञ्चालन

खोटाङ सदरमुकाम दिक्तेलमा निर्माणाधिन दुवै बसपार्क सञ्चालन आएको छ । दिक्तेल–४ सोल्मामा निर्माणाधिन खोटाङ बसपार्क उद्धघाटन गरिएस“गै दुवै बसपार्क सञ्चालनमा आएको हो । खोटाङ बसपार्क यातयात व्यवसायी, सरोकारवालालगागयत दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत...

भवन वितरणमा दलीय भागबण्डा, पहुँच नहुने विद्यालयमा खुला आकाशमुनी पठनपाठन

केदार मगर÷खोटाङ, २ दलीय भागबण्डामा भवन वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालय नयाँ भवन पाउनबाट वञ्चित भएका छन् । भागवण्डामा गरिने वितरणले उत्तरी गाविस जलेश्वरी–३ स्थित जनकल्याण प्रावि आवश्यक भवन पाउनबाट वञ्चित भएको छ ।  आवश्यकतालाई...

कैदीबन्दीलाई तान तथा आश्रित बालबालिकालाई न्यानो कपडा

खोटाङ, सामाजिक कानूनी सहायता केन्द्रले जिल्ला कारागार खोटाङमा रहेका कैदीबन्दीलाई सामग्री तथा आश्रित बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको छ । केन्द्रले कैदीबन्दीका लागि पाँच थान कपडा बुन्ने तान तथा उनीहरुका चार जना आश्रित बालबालिकालाई  न्यानो कपडा उपलब्ध...

दिक्तेल नगरपालिकामा सौर्य बत्ती जडान गर्ने तयारी

दिक्तेल नगरपालिकामा सौर्य बत्ती जडान गर्ने तयारी  केदार मगर खोटाङ, मङ्सिर दिक्तेल नगरपालिकाले थप पाँच स्थानमा सौर्य बत्ती जडान गर्ने तयारी गरेको छ । प्रतिगोटा एक लाख ३० हजार पर्ने सौर्य बत्ती नगरपालिको विभिन्न क्षेत्रमा जडान गर्ने तयारी गरिएको हो ।  नगर...

उद्योगका क्षेत्रमा क्रियासिल खोटाङका चार उद्यमी सम्मानित

लामो समयदेखि उद्योगका क्षेत्रमा क्रियासिल खोटाङका चार उद्यमी सम्मानित भएका छन् । प्रथम उद्योग दिबसको अवशरमा बिहिबार घरेलु तथा साना उद्योग बिकास समितिले राडीपाखी व्यावसायी चन्द्रकुमारी गुरुङ, फलफुल प्रशोधन व्यवसायी रामबहादुर राई, मौरी पालन व्यवसायी बलराम राई...

समयमै योजना पूरा गर्न ‘योजना सम्झौता अभियान’

खोटाङ, समयमै सम्झौता गरेर समयमै योजना पूरा गर्नकालागि खोटाङमा ‘योजना सम्झौता अभियान’ सुरु गरिएको छ । आर्थिक वर्षको अन्त्यातिर योजनाको सम्झौता गर्ने प्रचलनले अधिकांश योजनाहरु अधुरै रहने, गुणस्तरहिन काम हुने गरेको तथा सोको कारण जिल्लाको बजेट फ्रिज भएर जाने...

खोटाङको जिल्ला परिषद चैत्र १५ गते

खोटाङ, मंसिर खोटाङको जिल्ला परिषद आगमी चैत्र १५ गते गर्ने तयारी गरिएको छ । गत वर्ष फागुन २७ गते परिषद गरेका जिल्ला बिकास समितिले यस आर्थिक वर्ष दुई हप्ता पछि परिषद गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठक राखेर परिषदको मिति निश्चित गरिएसँगै जिल्ला बिकास समितिले...

http://rupakotradio.org.np/