उद्योगका क्षेत्रमा क्रियासिल खोटाङका चार उद्यमी सम्मानित

लामो समयदेखि उद्योगका क्षेत्रमा क्रियासिल खोटाङका चार उद्यमी सम्मानित भएका छन् । प्रथम उद्योग दिबसको अवशरमा बिहिबार घरेलु तथा साना उद्योग बिकास समितिले राडीपाखी व्यावसायी चन्द्रकुमारी गुरुङ, फलफुल प्रशोधन व्यवसायी रामबहादुर राई, मौरी पालन व्यवसायी बलराम राई र सिलाईकटाई व्यवसायी धनसुर परियारलाई सम्मान गरिएको हो । गाउँमा बसेर स्वाभीमानी, स्ववलम्बी र आत्मनिर्भर बन्ने...

घर टहराको मुआव्जा निर्धारण

खोटाङ, फागुन – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ ४६ किलोमिटर सडक खण्ड आसपासका घर टहराको मुआव्जा निर्धारण गरिएको छ । जग्गा प्राप्ती ऐन २०३४ बमोजिम गठीत मुआब्जा निर्धारण समितिले सडकको रेखाङ्कनमा परेको घर र टहराको मुआव्जा निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रल्हाद...

फेरी मारिइन् अर्की युवती, बलात्कार पछि हत्या गरिएको आशंका

खोटाङ, माघ २७ – खोटाङमा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको बिभत्स हत्या भएको केही दिन नबित्दै पुःन अर्की युवतीको बिभत्स हत्या भएको छ । बिभत्स हत्या गरिएको अवस्थामा महतको शव भेटिएको पाँच दिन नबित्दै खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी...

नर्वे विश्वकै सबैभन्दा खुशी देश

युरोपेली देश नर्वे विश्वकै सबैभन्दा खुशी देश बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुशी प्रतिवेदनमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुशी देश बनेको हो । यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुशी मुलुकको सूचीमा परेका छन् । यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९ औं स्थानमा छन् । मध्य...

http://rupakotradio.org.np/